काठमाडौँभारतीय प्रधानमन्त्री नरेन्द्र मोदी दुई दिने भ्रमणका लागि शुक्रबार (आज) नेपाल आउँदै छन् । मोदीको भ्रमणका क्रममा शुक्रबार र शनिबार राजधानीका केही क्षेत्रको यातायात प्रभावित हुनेछ । मोदीलाई दिनु पर्ने सुरक्षाको सम्पूर्ण तयारी भइसकेको छ । आवश्यकता अनुसार सवारी बन्द गरेर मोदीको सवारीलाई सुरक्षित बनाउने तयारी सुरक्षा निकायले गरेका छन् ।जनकपुरको कार्यक्रम सकेर शुक्रबार दिउँसो…