विराटनगर११ वटा विधेयक पारित गर्दै र सातवटा विषयगत समिति गठन गर्दै प्रदेश १ को पहिलो संसद अधिवेशन बुधबार सकिएको छ । ९३ दिन सम्म चलेको संसद्को पहिलो अधिवेशन स्थायी राजधानी र प्रदेश नामकरणको मुख्य कार्यसूचीमा भने प्रवेशै नगरी सकिएको छ । प्रदेशको स्थायी राजधानी र नाम तोक्न सत्तारुढ दल भित्रै पनि ठूलो दबाब छ ।…