काठमाडौँप्रधानमन्त्री केपी ओलीले मन्त्रिपरिषद्का सदस्यसँग सरकारको आव २०७५/७६ को नीति तथा कार्यक्रमका बारेमा अनौपचारिक छलफल गरेका छन् । मन्त्रिपरिषद बैठक सकिए लगत्तै प्रधानमन्त्री ओलीले आफ्ना सदस्यसँग सरकारको आगामी नीति तथा कार्यक्रम माथि छलफल गरेका हुन् ।सरकारले जेठको पहिलो साता नीति तथा कार्यक्रम ल्याउने तयारी गरेको छ । प्रतिनिधिसभाको बुधबारको बैठकमा अर्थमन्त्री डा युवराज खतिवडाले ‘आव…