यसवर्ष लुम्बिनी आउने पर्यटक ह्वात्तै घटे

भैरहवालुम्बिनी आउने पर्यटक घटेका छन् । गत वर्षको यही अवधिको तुलनामा यो वर्ष लुम्बिनी आउने पर्यटक घटेका हुन् । सन् २०१८ को तीन महिनामा मात्रै आन्तरिक र बाह्य गरी साँढे ४ लाख पर्यटक लुम्बिनी आए पनि यो संख्या गत वर्षको भन्दा कम छ ।यो वर्षको तीन महिनामा ४ लाख ५ हजार ३ सय ४२ जना…

Logo