प्रधानमन्त्रीले किन ढाँटे त्रिभुवन विश्वविद्यालयलाई ?

काठमाडौँत्रिभुवन विश्वविद्यालयको आइतबारका लागि निर्धारित त्रिविसभा (सिनेट बैठक) सो विश्वविद्यालयका कुलपति तथा प्रधानमन्त्री केपी शर्मा ओलीले उपस्थित हुन असमर्थता प्रकट गरेपछि अनिश्चितकालका लागि स्थगित भएको छ । आइतबार सो बैठकका लागि सम्पूर्ण तयारी भएपछि शिक्षामन्त्रीले प्रधानमन्त्री अस्वस्थ भएका कारण बैठकमा आउन नसक्ने त्रिविका पदाधिकारीलाई जानकारी गराएका थिए । उनले प्रधानमन्त्री अस्वस्थ भने पनि प्रधानमन्त्री भने…

Logo