माधव नेपालबाट कापीकलमका लागि दिइएको रकम चोरी

बर्दिवास ।‘म अभागीको कर्मै खोटो हजुर…!’ गत बुधबार एमाले नेता माधवकुमार नेपालले छोरी शवनम खातुनको खाजा र कापीकलमका लागि दिएको रु छ हजार आफु सुतेको फुटपाथबाटै चोरिएपछि रहिशाले आफुलाई सम्हाल्न गाह्रो पार्दै भनिन् “मेरो सात वर्षकी छोरीको खुशी तिन (चोर) लाई सह्य भएनछ ।”महोत्तरी, औरही नगरपालिका–१ की बासिन्दा खातुनका पति हमिद दर्जीको मृत्युलगत्तै सौतेनी छोराले…

Logo