दीपक मनाङे सदरखोर डिल्लीबजार चलान

बिहिबार राती राजधानीबाट पक्राउ परेका दीपक मनाङे जेल चलन भएका छन् । उनलाई आज जिल्ला अदालत उपस्थित गराइएको थियो । अदालतले उनलाई सदरखोर डिल्लीबजार चलान गर्न आदेश दिएको हो ।काठमाडौँ जिल्ला अदालत तहशील शाखाको पत्राचार अनुसार अब थप तीन वर्ष कैद बस्नु पर्नेछ। पाँच वर्षमध्ये दुई वर्ष कैद यसअघि नै भुक्तान भइसकेको छ।ज्यान मार्ने उद्योग…

Logo