काठमाडौँमोहन वैद्य नेतृत्वको नेकपा क्रान्तिकारी माओवादीले सडकमा आन्दोलन गर्न नदिने सरकारको निर्णयलाई फाँसीवादीको संज्ञा दिएको छ । गृह मन्त्रालयको निर्णय अनुसार काठमाडौं जिल्ला प्रशासनले काठमाडौंका सात स्थान बाहेक अन्य क्षेत्रमा कार्यक्रम र प्रदर्शन गर्न नदिने निर्णयको आलोचना गर्दै यस्तो बताएको हो ।वैद्य नेतृत्वको क्रान्तिकारी माओवादी काठमाडौं जिल्ला समितिले विज्ञप्ति सार्वजनिक गर्दै उक्त निर्णय सच्याउन माग…