खानेपानीको चरम अभाव : पानी थाप्न पँधेरामै बास !

ओखलढुंगाओखलढुंगाको सुनकोशी गाउँपालिका १ बलखुकी देवीमाया मगर बेलुकीको खाना खाएपछि गाग्री बोकेर घरबाट निस्किन्छिन् । राती करिब ९ बजे पानी थाप्न पधेँरामा पुगेकी देवीमाया भोलिपल्ट बिहान मात्रै घर फर्किन्छिन् । ‘धेरै भो घरमा बास बस्न नपाएको, एक गाग्री पानीका लागि पधेँरामै रात बिताउनु पर्छ’ गहभरि आँसु पार्दै देवीमायाले भनिन् ‘पानी भर्दै गफ गर्दै रात बित्छ,…

Logo