काठमाडौँनेपाल आयल निगमले अर्बौ रुपैयाँको कारोबार गर्दा भ्याट र पान नियम उल्लंघन गरेको भेटिएको छ । जुनसुकै सरकारी निकायले पाँच हजार रुपैयाँ भन्दा बढी कारोबार गर्दा मूल्य अभिवृद्धि कर (भ्याट) वा स्थायी लेखा नम्बर (पान) भएको व्यक्ति वा संस्थासँग मात्र कारोबार गर्नु पर्ने नियम छ । तर निगमका तत्कालिन कार्यकारी निर्देशक गोपाल खड्काले सवा दुई…