अब स्मार्ट लाइसेन्स लिँदा अनिवार्यरुपमा ट्राफिक कक्षा लिनु पर्ने

काठमाडौँनयाँ सवारी चालक अनुमतिपत्र लिने व्यक्तिलाई सरकारले अनिवार्य रूपमा ट्राफिक नियमको बारेमा कक्षा लिनु पर्ने नियम लागू गर्ने भएको छ । सवारी दुर्घटना न्यूनीकरण गर्न र चालकलाई सवारी चलाउँदा जिम्मेवारी बोध गराउने उद्देश्यको साथ लाइसेन्स वितरण गर्ने क्रममा अनिवार्य रूपमा कक्षा सञ्चालन गर्ने भएको हो ।यातायात व्यवस्था विभागले सवारी चालक अनुमतिपत्र लिने व्यक्तिले लिखित र…

Logo