काठमाडौ ।पूर्व प्रधानमन्त्री लोकेन्द्र बहादर चन्दले इमान्दारी र सच्चा व्यबहार भएमा प्रधानमन्त्रीको यात्रा सफल हुने बताएका छन् ।प्रधानमन्त्रीको अनुभब र साहित्यका बारेमा लेखन कुञ्जको आयोजनामा भएको कार्यक्रममा पूर्र्व प्रधानमन्त्री चन्दले भने “प्रधानमन्त्री जनताको प्रतिनिधि हो त्यसैले प्रधानमन्त्रीले गर्ने हरेक काममा जनताको सरोकार हुन्छ र प्रधानमन्त्रीको काम यस्तो होस कि जनताले आफनो सहि प्रतिनिधित्वभएको अनुभबप गर्न…