परीक्षण बिनै निर्वाध भित्रिन्छ विषादीयुक्त भारतीय तरकारी

काठमाडौँनेपाली उपभोक्ताको ज्यानै जाने गरी भारतबाट अत्याधिक विषादी र आर्सेनिकयुक्त तरकारी खुलेआम भित्रिरहेको छ । मानव स्वास्थ्यलाई हानि गर्ने भन्दै केही राष्ट्रले भारतीय तरकारी तथा फलफूल आयातमा प्रतिबन्ध लगाइरहँदा नेपालमा भने परीक्षण बिनै निर्वाध आयात र बिक्रीवितरण भइरहेको हो। अत्याधिक परिमाणमा भेटिएको विषादी र आर्सेनिकयुक्त तरकारी, फलफूलको नियमित सेवनले बाँझोपन, क्यान्सर, ट्युमर, मृर्गौला खराबी, आँखाको…

Logo