काठमाडौंपूर्वराजा ज्ञानेन्द्र शाहले ६८ औँ प्रजातन्त्र दिवसको पूर्वसन्ध्यामा विज्ञप्ती जारी गरेका छन् । सो विज्ञप्ती मार्फत उनले ११ वैशाख २०६३ साल यता भएका राजनीतिक अभ्यासको समिक्षा गर्नु पर्ने बताएका छन् । शाहले प्रजातन्त्र भनेको निर्वाचनहरुको आयोजना मात्रै हो भन्ने भ्रम नराख्न पनि चेतावनी दिएका छन् । उनले ०६३ सालपछि देश र जनताको हित प्रति संवेदशीलता…