धरानवित्तिय अपराध मौलाएको भन्दै केन्द्रीय अनुशन्धान ब्यूरो सिआइवीको टोलीले पूर्वका विभिन्न शहरमा अप्रेसन सुरु गरेको छ । ब्युरो र क्षेत्रीय अनुसन्धान टोलीले आइतबार र सोमबार ६ वटा अवैधि कम्पिनीमा छापा मारी आठ जनालाई पक्राउ गरेको केन्द्रीय अनुसन्धान व्युरोका डिएसपी श्याम बाबु ओलियाले जानकारी दिए ।सिआइवीको टोलीले सोमबार धरान, इटहरी र विराटनगरमा एकै पटक छापा मारेको…