पोखरा ।पोखरा लेखनाथ महानगरपालिका–१४ चाउथेमा आज १२ बजेको समयमा भएको टाइम बम विस्फोटनमा परी दुईजना घाइते भएका छन् । पृथ्वी राजमार्गको विजयपुर पुल नजिकै अचानक बम विस्फोट हुँदा शंकास्पद वस्तु भनेर रिपोर्टिङमा पुगेका रेडियो गण्डकी एवम् गण्डकी टेलिभिजनमा कार्यरत पत्रकार घनश्याम पाण्डे र अस्थायी प्रहरी पोस्ट चाउथेमा कार्यरत प्रहरी जवान कुलबहादुर खत्री घाइते हुनु भएको हो । विस्फोटनमा…