काठमाडौंका धराप घरहरु (भिडियो कथा)

करिब तीन वर्षअगाडि नेपालमा गएको भूकम्पले नेपालीको जनजीवन अस्तब्यस्त बनायो । हजारौं घरहरु भत्किए । यति नै मात्रामा घरहरु धराप भए । धेरै घरहरुमा मान्छे बस्न नै नहुने अवस्था भयो ।भूकम्पपछि धेरै नेपालीहरु घरबारबिहीन भए । घर बिहीन भएकाहरुलाई नेपाल सरकारले घर बनाउन तीन लाख अनुदान दिन सुरु गर्यो । यस अनुदानसँगै गाउँघरमा सरकारी नियमअनुसारका…

Logo