काठमाडौं ।कोरोनाबाट देशभर निको हुनेको संख्या ४३ हजार ८२० पुगेको छ । आज निको हुनेको ८७१ संख्या छ । विहिबार १,२४३ जना निको भएका थिए । बुधबार १,०६८ जना निको भएका थिए । आज सक्रिय संक्रमितको संख्या १७,३८३ छ । आजको पिसिआर परिक्षण ११,४५८ रहेको छ ।नेपालमा कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या ३९० पुगेको छ…