विराटनगर ।उपप्रधानमन्त्री एवम् नेपाली काँग्रेसका नेता विजयकुमार गच्छदारले नेपाली काँग्रेसको संगठनलाई क्रियाशील बनाउनुपर्ने बताउनुभएको छ । नेपाली काँग्रेस मोरङद्वारा आज यहाँ आयोजित १ नं प्रदेशबाट विजयी जनप्रतिनिधिको स्वागत सम्मान कार्यक्रममा उहाँले संगठन बलियो भएमा कुनै पनि निर्वाचन पराजित नहुने धारणा व्यक्त गर्नुभयो ।उहाँले जनताको स्वतन्त्रता अधिकार प्राप्तिका लागि राणाशासनदेखि नै नेकाले आन्दोलन गरिआएको स्मरण गराउँदै नेपाली जनताको…