गैँडाको आक्रमणबाट एकको मृत्यु

चितवन ।चितवनको माडीमा गैँडाको आक्रमणबाट एकजनाको मृत्यु भएको छ ।वस्तु चराउन गएका बेला गैँडाले आक्रमण गर्दा माडी नगरपालिका–२ का २७ वर्षीय प्रेमराज ढुंगेलको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय, चितवनले जनाएको छ ।आइतबार साँझ गाईबस्तु फर्किंदा पनि ढुंगेल नफर्किएपछि खोजी शुरु गरिएको थियो । खोजी गर्ने क्रममा सोही राति उनको शव फेला पारिएको थियो । चितवन…

Logo