प्रदेश ३ मा मन्त्रालयले पूर्णता पाउँदै, कर्मचारी भने काममा पुगेनन्

मकवानपुरप्रदेश नम्बर ३ को राजधानी हेटौंडामा प्रदेशस्तरीय ७ वटै मन्त्रालय स्थापना भएर पूर्णता पाउँदैछ । मुख्यमन्त्री तथा मन्त्रिपरिषदको कार्यालय मातहतका ५ वटा मन्त्रालय स्थापना भइसकेको छ भने २ वटा मन्त्रालय मंगलबार स्थापना हुँदैछन् । मुख्यमन्त्री तथा मन्त्रिपरिषदको कार्यालय र आन्तरिक मामिला तथा कानून मन्त्रालय शुक्रबार स्थापना गरिएको थियो भने आइतबार ३ वटा मन्त्रालय स्थापना गरिएको…

Logo