हेयर स्टाईलिस्ट निल डेभिडको ५१ औ ब्राण्ड बौद्धबाट

चर्चित हेयर स्टाईलिस्ट निल डेभिड कटुवालको नील डेभिडका ५१ औ ब्राण्ड राजधानीको बौद्धबाट सञ्चालनका आएको छ । निल डेभिड ग्रुपको हेयर एण्ड ब्युटि सलुन,, ब्राञ्च, फ्रेञ्चाइजी, एकेडेमी र मेकअप स्टुडियोजस्ता ब्राण्डको ५१ औं ब्राण्डस्वरुप सोमबारबाट बौद्ध स्तुपा द्धारअगाडि निल डेभिड्स हेयर एण्ड व्युटी सैलुनको फ्रेञ्चाईजी सञ्चालनमा ल्याइएको हो ।सो फ्रेञ्चाइजीको हेयर स्टाइलिष्ट निल डेभिड कटुृवाल,…

Logo