युवा ज्योतिष हरिहर अधिकार क्वीन्सल्याण्ड इन्टरनेसनल ईन्स्टिच्युटको नेपालका लागी ब्राण्ड एम्बासडर भएका छन् ।अस्ट्रेलियाको क्वीन्सल्याण्डको राजधानी ब्रिसबेनमा रहेको क्युआईआईले नेपालमा विभिन्न कोर्स गराउनुका साथै संस्थाका विभिन्न सेमिनार तथा गोष्ठीको प्रवर्धन तथा नेपाली युवा र संस्थाबीच समुन्वय गर्ने गर्दछ ।ज्योतिष हरिहर गत पुस २५ मा यसै उद्देश्यका लागि अस्ट्रेलिया आएका थिए । यस बीचमा अस्ट्रेलियाको शिक्षा,…