संखुवासभामा ९५ प्रतिशत नागरिक साक्षर

संखुवासभा संखुवासभामा ९५ दशमलव ६३ प्रतिशत साक्षर रहेको तथ्यांक सार्वजनिक भएको छ । अनौपचारिक शिक्षा केन्द्रले आइतबार आयोजना गरेको एक कार्यक्रममा जिल्ला शिक्षा कार्यालयले जिल्लाको साक्षर तथ्यांक सार्वजनिक गरेको हो । केन्द्रका कार्यक्रम उपनिर्देशक बालकृष्ण गैरेले सरकारले जारी गरेको १२ सूचक मध्ये ७ वटा सूचक पूरा गर्ने जिल्लालाई साक्षर जिल्ला घोषणा गर्न सकिने प्रावधान रहेको…

Logo