कांग्रेसमा अर्का ‘सात भाइ’ सक्रिय

काठमाडौं ।चन्द्र भण्डारी, गगन थापासहितका सात युवा नेताहरुको पार्टी सुदृढिकरण अभियान निष्क्रिय भएपछि कांग्रेसमा अर्का सात भाइ सक्रिय भएका छन् ।चुनावमा अप्रत्यासित नतिजा भोग्नुपरेको भन्दै सात जना कांग्रेस जिल्ला सभापतिहरुले पार्टी सुदृढीकरणका लागि जिल्ला दौडाहा सुरु गरेका छन् ।जिल्ला सभापतिहरूले पार्टी नेतृत्वको चरम लापरवाही बढ्दै जाँदा पार्टीको संगठन र कार्यकर्तासमेत विचलित भएकाले संगठन सुदृढीकरणका लागि…

Logo