काठमाडौं वाणिज्यमन्त्री मीन बहादुर विश्वकर्माले निजी क्षेत्रको व्यवसायिक उन्नतीबाट मात्र सरकारले सफलता कायम गर्न सक्ने बताएका छन् । नेपाल फर्निचर तथा फर्निसिङ संघको अठारौँ वार्षिक साधारणसभाको उद्घाटन गर्दै व्यवसायीले तिर्ने करबाट सरकारको लक्ष्य अनुसारको राजश्व संंकलन हुने हुँदा उनीहरूलाई आवश्यक ऐनको प्रबन्ध गर्नुका साथै कच्चा पदार्थ आयात तथा व्यापार प्रवद्र्धनमा सरकारले सहयोग जुटाउने बताए ।अन्य…