काठमाडौँ ।बुद्ध पथ (सर्किट) निर्माणका लागि प्रचारप्रसार गर्न काठमाडौँको स्वयम्भूबाट काभ्रेको नमो बुद्धसम्म साइकल यात्रा गरिएको छ । चारुमती बुद्धिष्ट मिसन नेपालको आयोजनामा वल्र्ड साइकल टुर क्याम्पेन नेपालको सहयोगमा शुरु गरिएको उक्त यात्रामा २०० जना सहभागी छन् । स्वयम्भूबाट छाउनी, कालीमाटी, त्रिपुरेश्वर, माइतीघर, काटेश्वर, बनेपा हुँदै नमोबुद्ध पुग्ने मार्ग तय गरिएको उक्त यात्राको नेतृत्व विश्व साइकल यात्री पुस्कर…