इटहरीउपप्रधानमन्त्री एवं सङ्घीय मामिला तथा स्थानीय विकास मन्त्री विजयकुमार गच्छदारले अब देश र जनताको समग्र विकास एवं उत्थानका लागि ठोस नीति र योजना बनाउन जरुरी रहेको बताउनुभएको छ । नेपाल वितरक महासङ्घ नेपालको छैटौँ राष्ट्रिय महाधिवेशनको आज यहाँ उद्घाटन गर्दै उहाँले राजनीतिक स्वार्थ त्यागेर राष्ट्र निर्माणमा जुट्नुको विकल्प नभएको बताउनुभयो । सरकारले विराटनगरलाई अस्थायी राजधानी तोक्ने कार्य…