समानुपातिक नतिजा फागुन ५ मा , नयाँ प्रधानमन्त्री दोस्रो साता

काठमाडौंनिर्वाचन आयोगले बुधबार हुने राष्ट्रियसभा निर्वाचनको नतिजा भोलिपल्टै सार्वजनिक गरी प्रतिनिधिसभा समानुपातिकको नतिजा ‘छोटो विधि’ अपनाएर राष्ट्रपतिलाई बुझाउने तयारी गरेको छ ।राष्ट्रियसभा चुनाव नभई प्रतिनिधिसभा समानुपातिकतर्फको नतिजा सार्वजनिक गर्न नमिल्ने भन्दै आयोगले ६० दिन देखि नतिजा रोकेर राखेको छ । आयोगले प्रतिनिधिसभा नतिजा ढिलोमा फागुन ५ भित्र राष्ट्रपतिलाई बुझाउने तयारी गरेको प्रमुख निर्वाचन आयुक्त अयोधीप्रसाद…

Logo