काठमाडौँ। काठमाडौँ उपत्यकामा भूकम्पको ठूलो धक्का महशुस भएको छ। बिहान करिब ५ बजेर २० मिनेट जाँदा धक्का महशुस भएको हो।भूकम्पको धक्कापछि मानिसहरू घरबाहिर निस्किएका छन्। काठमाडौँमा धेरैपछि यति ठूलो धक्का महशुस भएको हो।भूकम्प केन्द्रबिन्दुका विषयमा विस्तृत विवरण आउन बाँकी छ।