काठमाडौंआज मिति २०७४ साल माघ १७ गते बुधवार खग्रास चन्द्रग्रहण साँझ ५:३२ बजे शुरु भएर ७:१६ बजे मध्य र राती ८ बजेर ५७ मिनेटमा मोक्ष हुनेछ । यो दिन सवैले बिहान ८ : ५५ बजे सम्म भोजन गरि सक्नु पर्ने छ । तर बालक, बृद्ध ,रोगिहरुको लागि छुट छ । यो ग्रहण लागेको बेलामा तिष्य…