शहीदहरुको सूचीमा ७ जनाको नाम थपियो

काठमाडौं ।सोमबार बसको मन्त्रिपरिषद बैठकले विभिन्न निर्णय गरेको छ । सरकारका प्रवक्ता तथा सञ्चारमन्त्री मोहनबहादुर बस्नेतका अनुसार सरकारले राष्ट्रपतिदेखि गाउँपालिकाका वडा सदस्यसम्मका मर्यादाक्रम तोकेको छ । यस्तै द्धन्द्धकालमा मारिएका विभिन्न ७ जनालाई शहीद घोषणा गरेको छ ।यस्तै बैठकले सशस्त्र द्वन्द्वका क्रममा मारिएका स्याङ्जाका देवान सिंह (सनी), देवबहादुर खवास, विष्णुबहादुर चन्द, मीनबहादुर बानियाँ क्षेत्री, नेत्रनारायण भण्डारी, रणबहादुर…

Logo