काठमाडौँप्रहरीले नेपाल मेडिकल काउन्सिलको अनुमति नलिई राजधानीका विभिन्न अस्पतालमा चिकित्सकका रुपमा कार्यरत कम्तिमा २० जना विदेशी नागरिकलाई पक्राउ गरेको छ ।राजधानीका विभिन्न अस्पतालमा अवैध रुपमा चिकित्सकको काम गरिरहेका २० जना विदेशी नागरिकलाई पक्राउ गरी हिरासतमा लिइएको नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो (सीआईबी) ले जानकारी दिएको छ ।नेपाल मेडिकल काउन्सिलको अनुमति बिना नै नेपालमा विभिन्न अस्पतालमा…