काठमाडौँ ।न्यूरोडस्थित भूगोलपार्कमा निर्माणाधीन महर्जन विजनेश एशोसिएट्सले सरकारकै मापदण्डमा सम्पदामैत्री भवन निर्माण भइरहेको बताइएको छ ।एशोसिएट्सबाट मापदण्ड विपरीत निर्माण भइरहेको जनगुनासो बढेपछि कम्प्लेक्सका सञ्चालक कृष्णलाल महर्जनले शहरी विकास मन्त्रालय र महानगरपालिका, पुरातत्व विभागको स्वीकृति बमोजिम नै भवन बनाइएको बताउनुभयो ।एशोसिएट्सले मापदण्ड विपरीत कार्य गरेको भन्दै स्थानीय र केहीले अवरोध गरिरहेका बेला कम्प्लेक्सका सञ्चालक महर्जनले मापदण्डअनुसार…