धुर्मुस सुन्तली फाउन्डेसनको चौथो एकीकृत नमुना बस्तीको काम ९८ प्रतिशत पूरा

चन्द्रनिगाहपुर वर्षायाममा छानो चुहिएर हैरान पाथ्र्यो। घरमा अन्न नभएर हात मुख जोर्नै धौधौ पथ्र्यो । दिनहुँ बनीबुतो गरेर परिवारको गुजारा चलाउनु पर्ने बाध्यता छ । त्यहीं माथि साउन अन्तिम साता बाढीले घरै डुबाइदियो । जीवनयापन कठिन बन्यो । चन्द्रपुर ८ सन्तपुरका सत्यनारायण माझी मुसहरको पीडा हो यो । उनले आफ्नो परिवारको पुस्तौनी समस्याको पोको एक…

Logo