राष्ट्रियसभामा प्रदेश २ बाट आठै जना निर्विरोध

जनकपुरधामयही माघ २४ गते हुने राष्ट्रियसभा सदस्यको निर्वाचनमा प्रदेश नम्बर २ बाट ८ जना उम्मेवार निर्विरोध चयन भएका छन् । माघ १० गते भएको मनोनयन दर्ताको क्रममा राष्ट्रिय सभा सदस्यका लागि प्रदेश नम्बर २ बाट ८ पदका लागि ९ जनाले उम्मेदवारी दर्ता गराएका थिए । जस मध्ये ४ जना यसअघि नै विजयी भइसकेका छन् ।खुल्लामा…

Logo