रक्सौलअमलेखगन्ज पेट्रोलियम पाइप लाइन निर्माणका लागि ३७ लरी पाइप भित्रिएको छ । रक्सौल देखि अमलेखगन्ज सम्मको पेट्रोलियम पाइपलाइन निर्माण गर्ने सम्झौता भएको करिब ३० महिनापछि बल्ल पाइप भित्र्याउने काम सुरु भएको हो । नेपाल आयल निगम र भारतीय आयल कर्पोरेसन बीच काम सुरु गरेको ३० महिना भित्रमा काम सम्पन्न गर्ने गरी सम्झौता भएको ३० महिना…