यो हो बच्चालाई शौच गर्न सिकाउने पोसाक ! [ विस्तृतमा ]

चीन अहिले अहिले विश्वको सबैभन्दा ठूलो अर्थतन्त्र भएको मुलुकका रुपमा चिनिन थालेको छ । चीनले गरेको अपत्यारिलो विकास र निर्माण गरेका प्रविधिले अहिले विश्वसमुदायलाई अचम्मित बनाएको छ ।विश्वका हरेक मुलुकमा चीनको उत्पादनले स्थान पाएको छ । पछिल्लो समय चीनले एउटा यस्तो उत्पादन बजारमा ल्याएको छ, जसले तपाई हाम्रो बच्चालाई केही सिकाउँछ । “बच्चा काँचो माटो…

Logo