सत्यनिरुपण तथा मेलमिलाप आयोग: ३ बर्षमा ६० हजार उजुरी तर शुन्य उपलब्धि !

पंकजबहादुर धामी, काठमाडौं ।१० वर्षे शशस्त्र द्धन्द्धका क्रममा मारिएका तथा वेपत्ता पारिएका परिवारका सदस्यहरुलाई न्याय दिने तथा सत्य तथ्य वाहिर ल्याउने उदेश्यसहित स्थापना भएको सत्य निरुपण तथा मेलमिलाप आयोग तथा वेपत्ता छानविन आयोगले आफ्नो तिनवर्षे कार्यकाल पुरा गरेका छन । तर दुर्भाग्य यो पाँचवर्षको अवधीमा एक जनाले पनि न्याय प्राप्त गर्न सकेनन् ।तीनवर्षे कार्यकालमा कुनै पनि…

Logo