काठमाडौं ।काठमाडौंको ज्ञानेश्वरमा आगलागी भएको छ । प्रहरीले दिएको जानकारी अनुसार ज्ञानेश्वरमा रहेको एक हेलमेट पसलमा आगलागी भएको हो ।रामकिरण कर्माचार्यले सञ्चालन गर्दै आएको हेल्मेट पसलमा विद्युत सर्ट भएर लागेको आगो दमकल र स्थानीयको सहयोगमा नियन्त्रणमा लिइएको छ । आगलागीबाट हेल्मेट, टायर लगायत मोटरसाइकलका विभिन्न पार्टपुर्जा जलेर नष्ट भएको छ । उक्त घटनामा १४ लाख रुपैयाँ…