भक्तपुरनेपाल मजदुर किसान पार्टीका अध्यक्ष नारायणमान बिजुक्छेले प्रदेश सरकार नेपालीका लागि आर्थिक भार थेग्न नसक्ने अवस्था रहेको बताएका छन् । रफत सञ्चार क्लबले आयोजना गरेको साक्षात्कार कार्यक्रममा बिजुक्छेले विगतमै यसका सम्पूर्ण पूर्वाधार तयार गर्न नसक्नाले झनै जटिलता थपिएको जिकिर गरे ।राष्ट्रियसभाको निर्वाचनका विषयमा कुनै कानुनी प्रावधान नभएको बताउँदै पूर्वसांसद बिजुक्छेले यसमा संविधान विपरीत गएर नेपाली…