३१ जोडी श्रीमान्-श्रीमती एउटै सरकारी कार्यालयमा

प्राविधिक शिक्षा तथा व्यावसायिक तालिम परिषद् (सीटीईभीटी) कर्मचारी संगठनका अध्यक्ष नागेन्द्र साह २१ चैत २०४५ मा सीटीईभीटी प्रवेश गरे । हनुमाननगर–१ सिरहाका उनले आफूले मात्रै जागिर खाएनन्; भाइ वीरेन्द्र, बुहारी इन्द्रिका र भान्जी कविता साहलाई समेत जागिर खुवाए । एमाले सम्बद्ध सीटीईभिटी कर्मचारी संगठनका अध्यक्ष साहले २०६६ असोज २८ मा भाइलाई र २०७० मंसीरमा बुहारीलाई…

Logo