जहाँ अझै दलितले उत्पादन गरेको दुध बिक्दैन…!

बाग्लुङ बाग्लुङको काठेखोला गाउँपालिका–२ साबिक भिमापोखरा गाविसका दलित किसानहरुले उत्पादन गरेको दुघ विक्रि नभएपछि उनीहरु चिन्तीत बनेका छन् । आफुहरुले उत्पादन गरेको दुघ र दुधजन्य सामाग्री विक्रि नभएपछि उनिहरु चिन्तित बनेका हुन् । भिमपोखराका ४२ बर्षका चिन्तामणी सुनारले दुईवटा भैसी पालेका छन् । गाउँमै दुग्ध सहकारी भएपनि दलित भनेर दुघ सहकारीले लिन नमानेपछि उनले दुघबाट…

Logo