काठमाडौँ, १० माघ ।केजिएच फाउण्डेसन र नेपाल अबुर्द रोग निवारण संस्थाको सहकार्यमा द अमेजिङ मोटर र्याली २०१८ हुने भएको छ ।र्यालीमा काठमाडौँदेखि पोखरासम्मको दुई सय किलोमिटरको यात्रा रहेको हुने आयोजकले जनाएको छ । र्याली माघ १२ गते काठमाडौँको भृकुटीमण्डपबाट सुरु भई पोखराको विन्दवासनी मन्दिर चोक पुगेर सम्पन्न हुने प्रेस विज्ञप्तीमार्फत जानकारी दिइएको छ ।आन्तरिक पर्यटनको…