काठमाडौं, २ माघ ।नेपाली काँग्रेसको केन्द्रिय कार्य समिति बैठक बिहिबार बस्ने भएको छ । यो बैठक काँग्रेसले चुनावपछि पहिलो पटक बोलाउन लागेको हो । यसअघि केन्द्रिय समिति र महासमिति बैठक बोलाउने काँग्रेस युवा नेताहरुले नेतृत्वलाई दवाव दिएका थिए ।उनिहरुले एक समूह नै बनाएर चुनावी समीक्षाका लागि केन्द्रीय कार्यसमिति वैठक, महासमिति वैठक र महाधिवेशन बोलाउन माग…