यो जादु थिएन । स्टन्ट पनि थिएन । एउटा कार उड्दै बिल्डिङको दोस्रो फ्लोरमा बज्रियो । कारको आधा भाग फ्लोरमै घुस्यो । जबकी यति भयानक दुर्घटनामा पनि चालक र उनका साथी जीवित रहे ।दुबैलाई सामान्य चोट मात्र लाग्यो । ठक्कर खानसाथ कारमा आगो लाग्यो । तर, रेस्क्यु टिमले आगो नियन्त्रणमा लियो ।अर्को अचम्मलाग्दो कुरा त…