जाजरकोट , ३, माघहामीले चुनाव जिते गाउँमै सिंहदरबार ल्याइदिन्छौं भनेर स्थानीय तहमा उत्साहका साथ मतदान गरेका जनता यतिबेला सानो कामका लागि पनि सदरमुकाम धाउनु परेपछि हैरानी खेप्न बाध्य छन् । गाउँगाउँमा सिंहदरबार सुनेका जनता यतिबेला सानो कामका लागि पनि सदरमुकाम खलंगामा आउनु पर्दा स्थानीय सरकारको कुनै अनुभूति गर्न नपाएको गुनासो गर्न थालेका छन् । सदरमुकाम…