एन आई सी एशिया बैंकले भाइबर बैकिङ्ग सेवा संचालन गरेको छ । उक्त भाइबर बैकिङ्ग सेवा ग्राहकले सहज रुपमा आफ्नो मोबाइल, ल्यापटप, ट्याबलेट, कम्प्युटर लगायतबाट प्रयोग गर्न सक्ने बैंकले जनाएको छ ।भाईबर बैकिङ्ग सुबिधा लिनको लागि भाइबर Application मार्फत एन आई सी एशिया बैंकको Public Account लाई Subscribe गरी यस बाट आवश्यक जानकारी लिन सक्नुहुनेछ…