राजधानी नतोकिए नागरिकता फिर्ता गर्ने चेतावनी !

डोटी, ४, काठमाडौंप्रदेश नम्बर ७ को राजधानी दिपायल कायम गर्न माग गर्दै बुधबार देखि डोटीमा पुनः बन्द आह्वान गरिएको छ । यस अघि पनि प्रदेश राजधानी माग गर्दै यहाँ एक हप्ता लामो आमहड्ताल भइसकेको छ । सरकारले डोटेली जनतालाई अन्याय गर्ने गरी प्रदेश नं. ७ को राजधानी दिपायल बाहेक अन्यत्र तोकेमा डोटी जिल्ला प्रशासन कार्यालयबाट…

Logo