अमेरिकाको फ्लोरिडामा एक यस्तो गाउँ छ, जहाँ केवल बलात्कारी र यौन अपराध गर्नेहरु बस्छन् । हो, यो गाउँको नाम मिराकल भिलेज । फ्लोरिडाबाट २ मिल टाढा रहेको यस गाउँमा लगभग २ सय जना व्यक्ति बस्छन् । यी सबैजना अपराधी हुन् । उनीहरुमाथि यौन उत्पिडनको आरोप छ ।यस गाउँमा त्यही अपराधीलाई राखिन्छ, जसमाथि कुनै न कुनै…